मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार झिनो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 276
    SHARES
  • आइतबार झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ५.१५ अंकले घटेर २५४०.५७ को विन्दूमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ३ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ८९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७४ कम्पनीको सेयर मुल्य बढेको छ भने १६८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से