मंगलबार, भाद्र २३ गते २०८३
images

९.७८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर १, २०८२ सोमबार
  • 271
    SHARES
  • ९.७८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर सामान्य बढेको छ । 

    images

    आज बजार ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार ३ अर्ब ८९ करोडको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज 167 कम्पनीको सेयर मुल्य बढेको छ भने 76 कम्पनीको सेयर मुल्य घटेको छ । बाकी 13 कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से