बुधबार, भाद्र २४ गते २०८३
images

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 170
    SHARES
  • तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।

    images

    आज सुन तोलामा ३ हजार ८ सय रुपैयाले घटेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी