मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ३, २०८२ बुधबार
  • 167
    SHARES
  • बुधबार बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी