मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर ३, २०८२ बुधबार
  • 158
    SHARES
  • झिनो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य घटेको छ । 

    images

    आज बजार ४.९८ अंकले घटेर २५६१.०८ मा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब १० करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७७ कम्पनकिो सेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से