मंगलबार, भाद्र २३ गते २०८३
images

२५६० को विन्दुमा नेप्से,बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
मंसिर ४, २०८२ बिहीबार
  • 147
    SHARES
  • २५६० को विन्दुमा नेप्से,बढ्यो कारोबार रकम

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा गिरावट आएको छ ।  

    images

    आज बजार ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बिहिबार कारोबार रकम भने बढेको छ । बुधबार ३ अर्ब ७७ करोडको कारोबार भएको बजारमा बिहिबार ४ अर्ब ६८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से