मंगलबार, भाद्र २३ गते २०८३
images

दोहोरो अंकले बढ्यो बजार,२६ सयको विन्दुमा नेप्से

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 195
    SHARES
  • दोहोरो अंकले बढ्यो बजार,२६ सयको विन्दुमा नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३९.९२ अंकले बढेर २६ सयको विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बिहिबार ४ अर्ब ६८ करोडको कारोबार भएको छ । बजारमा आज ६ अर्ब २८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २३७ कम्पनीको सेयर मुल्य बढेको छ भने १८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से