मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ५ हजार २ सय रुपैयाँमा बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ९, २०८२ मंगलबार
  • 150
    SHARES
  • तोलामा ५ हजार २ सय रुपैयाँमा बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी