मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 105
    SHARES
  • तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी