मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २६.५१ अंकले घट्यो सेयर बजार,७ अर्ब ८ करोडको कारोबार

एक्सप्रेस पाना
मंसिर १४, २०८२ आइतबार
  • 124
    SHARES
  • आइतबार २६.५१ अंकले घट्यो सेयर बजार,७ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २६.५१ अंकले घटेर २६४९.५२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ६ अर्ब ६६ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ८ करोडको कारोबार भएको छ ।

    त्यसैगरी आज ४५ कम्पनीको सेयर मुल्य बढेको छ भने २११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार