मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
मंसिर १५, २०८२ सोमबार
  • 144
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।  

    images

  • सम्बन्धित विषय:

  • # सुन चाँदी