मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 140
    SHARES
  • तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।  

    images