मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 137
    SHARES
  • तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ ।

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी