मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १२.५० अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
मंसिर २८, २०८२ आइतबार
  • 162
    SHARES
  • आइतबार १२.५० अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ३ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब को कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५६ कम्पनीको सेयर मुल्य बढेको छ भने १९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आइतबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से