आइतबार, भाद्र २८ गते २०८३
images

यसरी मनाइयो बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)

एक्सप्रेस पाना
पौष १, २०८२ मंगलबार
  • 114
    SHARES
  • यसरी मनाइयो बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)

    काठमाडौं । मंगलबार पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाइएको छ । 

    images

    संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली समेत गरेको छ ।

    यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 

    images

    photo-2_91a18b36.jpg

    photo-4_f1b0c56d.jpg

    photo-14_804be443.jpg

    photo-20_12f6638f.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय झण्डा दिवस