आइतबार, भाद्र २८ गते २०८३
images

धनुषामा चिसोको प्रभावः मानिस र पशुधन दुवै प्रभावित (तस्विरहरु)

एक्सप्रेस पाना
पौष ९, २०८२ बुधबार
  • 104
    SHARES
  • धनुषामा चिसोको प्रभावः मानिस र पशुधन दुवै प्रभावित (तस्विरहरु)

    काठमाडौं । एक सातादेखि एक्कासी बढेको चिसोका कारण तराई–मधेश क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ ।

    images

    चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ ।

    ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी खेततर्फ जान थालेका छन् । बिहानपख बाक्लो शीत र चिसो हावाका कारण कृषि गतिविधि प्रभावित भएको छ । गाईभैंसी चराउन जानेहरुलाई पनि निकै समस्या भोग्नुपरेको छ । चिसोबाट बचाउन गाई भैसीलाई किसानहरुले कपडा बाँधिदिने गरेका छन् ।

    images

    धनुषाका विभिन्न स्थानहरुका तस्विरहरु....

    z (1).jpg

    n.jpg

    2 (1).jpg

    co0ld.jpg