आइतबार, भाद्र २८ गते २०८३
images

तस्विरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (फोटोफिचर)

एक्सप्रेस पाना
पौष १०, २०८२ बिहीबार
  • 123
    SHARES
  • तस्विरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (फोटोफिचर)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

    images

    विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

    photo-9_207d1ee0.jpg

    images

    3u.jpg

    ttt.jpgtu.jpg

    ut.jpg

    tu1.jpg

    tuu.jpguu.jpg

  • सम्बन्धित विषय:

  • # दीक्षान्त समारोह