आइतबार, भाद्र २८ गते २०८३
images

टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)

एक्सप्रेस पाना
पौष १५, २०८२ मंगलबार
  • 99
    SHARES
  • टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)

    काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् ।

    images

    photo-17_5fa6837a.jpg

    photo-23_4d668b7f.jpgphoto-22_e09ebda2.jpg

    images

    photo-17_5fa6837a.jpg

    photo-15_08eb09c3.jpg

    photo-3_0e7ba283.jpg

  • सम्बन्धित विषय:

  • # तमु ल्होसार