आइतबार, भाद्र २८ गते २०८३
images

बसन्तपुरमा राष्ट्रिय पोशाक तथा टोपी दिवसको रौनक (तस्विरहरु)

एक्सप्रेस पाना
पौष १७, २०८२ बिहीबार
  • 105
    SHARES
  • बसन्तपुरमा राष्ट्रिय पोशाक तथा टोपी दिवसको रौनक (तस्विरहरु)

    काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।

    images

    topi.jpg

    itop.jpg

    images

    photo-1_9f3a227a.jpg

    photo-5_8460d163.jpg

    photo-6_d8f2b637.jpg

    topii.jpg

  • सम्बन्धित विषय:

  • # टोपी दिवस