आइतबार, भाद्र २८ गते २०८३
images

हिउँले सेताम्य भए बाजुराका लेकाली क्षेत्र (फोटोफिचर)

एक्सप्रेस पाना
माघ १०, २०८२ शनिबार
  • 162
    SHARES
  • हिउँले सेताम्य भए बाजुराका लेकाली क्षेत्र (फोटोफिचर)

    काठमाडौं । बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा भारी हिमपात भएको छ। यहाँका नौं वटै स्थानीय तहका अधिकांस ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो। बर्षा र हिमपात भएसंगै यहाँका कृषकहरु खुसी समेत भएका छन्। यो बर्ष पहिलो पटक बाजुरामा हिमपात भएको हो।

    images

    photo-6_d6636bb4.jpg

    photo-2_2b817e8a.jpg

    images

    photo-9_9b5711ef.jpg

    photo-12_ef5ac32e.jpg

    photo-13_a005ea62.jpg

    photo-14_26667952.jpg

  • सम्बन्धित विषय:

  • # हिमपात