आइतबार, भाद्र २८ गते २०८३
images

ईपीएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन (तस्विरहरु)

एक्सप्रेस पाना
माघ ११, २०८२ आइतबार
  • 138
    SHARES
  • ईपीएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन (तस्विरहरु)

    काठमाडौं । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन् । ईपीएस भाषा र सिप तालिम उत्र्तीण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन् ।

    images

    eps2.jpg

    epaas.jpg

    images

    eppss.jpg

    epsa.jpg

    epsq.jpg

    epss.jpg

  • सम्बन्धित विषय:

  • # ईपीएस विद्यार्थी