आइतबार, भाद्र २८ गते २०८३
images

सालिनदी–माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)

एक्सप्रेस पाना
माघ १८, २०८२ आइतबार
  • 147
    SHARES
  • सालिनदी–माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)

    काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी आइतबार समापन भएको छ ।

    images

    आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको सालिनदी मेलाको एक महिने बिषेश मेला पनि आइतबार नै सकिएको छ

    photo-12_94f8767a.jpg

    images

    photo-13_756e373f.jpg

    photo-19_0665d11b.jpg

     

    photo-29_019979c6.jpg photo-34_7a59c3ca.jpg

    photo-35_a1a8c562.jpg

    photo-7_3ea51109.jpg

  • सम्बन्धित विषय:

  • # सालिनदी
  • # माधवनारायण मेला