काठमाडौं । काठमाडौंबाट ओखलढुङगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीका खेसेको छ ।
मंगलबार बिहान बा ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालीका वडा नं ६ मा दुर्घटनाग्रस्त भई तामाकोशी नदीमा खसेको हो। दुर्घटनामा ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
दुर्घटनाबारे थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।


