शनिबार, भाद्र २७ गते २०८३
images

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)

एक्सप्रेस पाना
माघ २९, २०८२ बिहीबार
  • 111
    SHARES
  • पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)

    काठमाडौं । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ । तस्बिरहरु:नेपाल न्यूज बैंक

    images

    1.jpg

    2.jpg

    images

    3.jpg

    4.jpg

    pashu.jpg

    pashu1.jpg

    pashu12.jpg

    pashupati.jpg

    pashupati1.jpg

    pasu.jpg

    pasupati.jpg

    pasupati1.jpg

    paupasti.jpg

    1.jpg

     

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ
  • # महाशिवरात्री