आइतबार, भाद्र २८ गते २०८३
images

वसन्तपुरमा होलीको उमङ्ग (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण १८, २०८२ सोमबार
  • 81
    SHARES
  • वसन्तपुरमा होलीको उमङ्ग (तस्बिरहरू)

    काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

    images

    photo-15_d649f8fb.jpg

    photo-28_f8b1f962 (1).jpg

    images

    photo-8_da9c4df3.jpg

    photo-29_0d2ad984 (1).jpg

     

  • सम्बन्धित विषय:

  • # होली