आइतबार, भाद्र २८ गते २०८३
images

चेरी फूलले सजियो काठमाडौं (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण २७, २०८२ बुधबार
  • 97
    SHARES
  • चेरी फूलले सजियो काठमाडौं (तस्बिरहरू)

    काठमाडौं । काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ । काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ ।

    images

    photo-7_7fc57528.png

    photo-13_cd1003ed.png

    images

    चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् । यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ । पार्क वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ ।

    photo-2_6194299f.png

    photo-4_98db888c.png

  • सम्बन्धित विषय:

  • # चेरी फूल