आइतबार, भाद्र २८ गते २०८३
images

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (फोटोसहित)

एक्सप्रेस पाना
चैत्र ४, २०८२ बुधबार
  • 113
    SHARES
  • कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (फोटोसहित)

    काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    images

    उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् । उनीहरुले जनताको अधिकारःकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायो सरकार किन डरायो, सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमिलाई कति गर्नु कर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    12.jpg

    images

    22.jpg

    321.jpg

    123.jpg

    01.jpg

  • सम्बन्धित विषय:

  • # कार्की आयोगको प्रतिवेदन