आइतबार, कार्तिक १६ गते २०८३
images
images

चैत दशैंको नवरात्र आजदेखि सुरु

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 108
    SHARES
  • चैत दशैंको नवरात्र आजदेखि सुरु

    काठमाडौ । आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ ।

    images

    चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

    घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ ।

    images

    यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।

    वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।

  • सम्बन्धित विषय:

  • # घटस्थापना
  • # चैत दशैं