बागमतीको किनारमा फुलेको रंगीचंगी फूलहरू (तस्बिरसहित)
एक्सप्रेस पाना
चैत्र १०, २०८२ मंगलबार
72
SHARES
काठमाडौं । काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।