मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा एकैदिन १४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 135
    SHARES
  • तोलामा एकैदिन १४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । केहि दिनदेखी नेपाली बजारमा लगातार घटेको सुनको मुल्य बुधबार बढेको छ । 

    images

    आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य,