आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौंमा जथाभावी सडक खन्दा सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 70
    SHARES
  • काठमाडौंमा जथाभावी सडक खन्दा सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिबेला सडक निर्माण तथा मर्मतसम्बन्धी काम तीव्र रूपमा भइरहेको छ । सडक विस्तार, ढल व्यवस्थापन तथा विद्युतीय तार भूमिगत गर्ने क्रममा धेरै ठाउँमा जथाभावी खन्ने कार्य हुँदा सर्वसाधारणलाई दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको छ । विशेषगरी मुख्य तथा भित्री सडकमा एकैपटक विभिन्न निकायले काम गरिरहेका कारण सडकहरू अस्तव्यस्त बनेका छन् ।

    images

    33.jpg

    2.jpg

    images

    3.jpg

    4.jpg