बुधबार, भाद्र २४ गते २०८३
images

दार्चुलामा भूकम्पको धक्का

एक्सप्रेस पाना
चैत्र १२, २०८२ बिहीबार
  • 108
    SHARES
  • दार्चुलामा भूकम्पको धक्का

    काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ः३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्प