आइतबार, भाद्र २८ गते २०८३
images

चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा (तस्विरसहित)

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 118
    SHARES
  • चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा (तस्विरसहित)

    काठमाडौं । विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन् । ’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन् ।

    images

    2.jpg

    3.jpg

    images

    1.jpg

     

  • सम्बन्धित विषय:

  • # राइडर