आइतबार, भाद्र २८ गते २०८३
images

बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरसहित)

एक्सप्रेस पाना
चैत्र १९, २०८२ बिहीबार
  • 83
    SHARES
  • बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरसहित)

    काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।

    images

    photo-7_d62af5ed.jpg

    photo-16_568b5fc8.jpg

    images

    photo-18_3ede5528.jpg

    photo-19_26ee5636.jpg

  • सम्बन्धित विषय:

  • # बाइसधारा मेला