मंगलबार, भाद्र २३ गते २०८३
images

सभामुख अर्यालद्वारा पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

एक्सप्रेस पाना
चैत्र ३०, २०८२ सोमबार
  • 108
    SHARES
  • सभामुख अर्यालद्वारा पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

    images

    सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # अग्नि सापकोटा
  • # देवराज घिमिरे