आइतबार, भाद्र २८ गते २०८३
images

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

एक्सप्रेस पाना
चैत्र ३०, २०८२ सोमबार
  • 94
    SHARES
  • भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

    काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

    images

    photo-1_9019b336.jpg

    photo-4_6af587d1.jpg

    images

    photo-13_c9158897.jpg

    photo-15_670eba70.jpg

    photo-17_90ecdf4e.jpg

  • सम्बन्धित विषय:

  • # तालावन्दी