मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख २९, २०८३ मंगलबार
  • 106
    SHARES
  • तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य