मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ २६, २०८३ मंगलबार
  • 141
    SHARES
  • तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य