मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा ७,२०० रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
आषाढ १९, २०८३ शुक्रबार
  • 155
    SHARES
  • नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा ७,२०० रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७,२०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य