मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण १४, २०८३ बिहीबार
  • 109
    SHARES
  • तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी