मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारमा सामान्य सुधार, नेप्से २६४१ विन्दुमा; ४ अर्ब ११ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 234
    SHARES
  • सेयर बजारमा सामान्य सुधार, नेप्से २६४१ विन्दुमा; ४ अर्ब ११ करोडको कारोबार

    काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार ०.७९ अंकले बढेर २६४१.८५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार सकरात्मक विन्दुमा बन्द भएसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ६७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ११ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १३३ कम्पनीको सेयर मुल्य बढेको छ भने १२२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २० कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से