सोमबार, भाद्र २९ गते २०८३
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

एक्सप्रेस पाना
भाद्र ३, २०८३ बुधबार
  • 81
    SHARES
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । 

    images

    प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । 

    images

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषदको बैठक