मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार झिनो अंकले घट्यो नेप्से , ३ अर्ब ७८ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र ११, २०८३ बिहीबार
  • 91
    SHARES
  • बिहिबार झिनो अंकले घट्यो नेप्से , ३ अर्ब ७८ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार अंकले १.०४ अंकले घटेर २५५७.३१ को विन्दुमा बन्द भएको विन्दुमा बन्द नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ७८ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १४६ कम्पनकिो सेयर मुल्य बढेको छ भने ११८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

    images

  • सम्बन्धित विषय:

  • # नेप्से