मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १६, २०८३ मंगलबार
  • 93
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य,