शनिबार, भाद्र २७ गते २०८३
images

एकैदिन थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 311
    SHARES
  • एकैदिन थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images


    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।