शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौँ महानगरमा खोप अभियान रोकियो 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 272
    SHARES
  • काठमाडौँ महानगरमा खोप अभियान रोकियो 

     काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए। 

    images

    १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख कुँवरले बताए । अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको खोप कार्यक्रम ४ दिन चलेको थियो।