शनिबार, भाद्र २७ गते २०८३
images

एकैदिन देशभर  ३,१२५ कोरोना संक्रमित फेला , २३ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 285
    SHARES
  • एकैदिन देशभर  ३,१२५ कोरोना संक्रमित फेला , २३ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।

     

    images