आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र: पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 310
    SHARES
  • भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र: पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

    -एजेन्सी
    पुस ३० नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।  भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।