आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोडल अनिता पौडेल अभिनित गित "सुनन"सार्वजनिक (भिडियोसहित)

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 428
    SHARES
  • मोडल अनिता पौडेल अभिनित गित "सुनन"सार्वजनिक (भिडियोसहित)

    माघ ७ काठमाडौं । पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल अनिता पौडेल अभिनित पप गित "सुनन"आज सार्बजनिक भएको छ।

    images

    गायक राजन कार्कीको स्वरमा रहेको उक्त गीतमा रिता अधिकारीको शब्द तथा गायक राजन कार्कीको कम्पोज रहेको गित धुन कला केन्द्र स्टुडियोमा रेकर्ड गरेका छन ।

    सार्वजनिक गीतमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने भिडियोलाई प्रकाश एस के ले सम्पादन गरेका छ्न।भने मिडिया पार्ट्नर मा ओ के टि भि नेपाल डट कम रहेको छ।

    images

    उक्त भिडियोमा उनै लोकप्रिय मोडल आर्यन कार्की र अनिता पौडेल को अभिनय देख्न सकिन्छ।उक्त भिडियोलाई सन्तोष पोखरेलले गरेका हुन।

    उक्त गीतको भिडियो OK TV NEPAL Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    हेर्नुस भिडियो