शनिबार, भाद्र २७ गते २०८३
images

  देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 367
    SHARES
  •   देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।

    नेपलमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेट २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

    images